Door43-Catalog_ne_tn/rev/11/15.md

2.8 KiB

जोड्ने कथनः

सात स्वर्गदूतहरु मध्ये अन्तिम उसको तुरही आवाज गर्न लाग्छ ।

सातौँ स्वर्गदूत

यो सात स्वर्गदूतहरुमध्ये अन्तिम छ । तपाईंले "सातौँ"लाई प्रकाश ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "अन्तिम स्वर्गदूत" वा "स्वर्गदूत सङ्ख्या सात" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

स्वर्गमा ठूलो स्वरले बोले र भन्यो

"ठूलो स्वर" वाक्यांशले वक्ताहरूलाई प्रतिनिधित्व गर्दछ जसले ठूलो स्वरले बोले । वैकल्‍पिक अनुवादः "स्वर्गमा वक्ताहरूले चर्को स्वरमा बोले र भने"

संसारको राज्य ... हाम्रो प्रभु र उहाँको ख्रीष्टको राज्य

यहाँ "साम्राज्य" ले संसारलाई शासन गर्ने अधिकारलाई जनाउँछ। वैकल्‍पिक अनुवादः "संसारलाई शासन गर्ने अधिकार ... यो अधिकार जुन हाम्रो प्रभु र उहाँको ख्रीष्टको हो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

संसार

यो संसारमा सबैलाई बुझाउँछ । वैकल्‍पिक अनुवादः "संसारमा सबै" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

संसारको राज्य हाम्रो प्रभु र ख्रीष्टको राज्य भएको छ

"हाम्रा प्रभु र उहाँका ख्रीष्ट अब संसारका शासकहरू हुनुहुन्छ"

अनुवादका शब्दहरू