Door43-Catalog_ne_tn/rev/08/01.md

1.4 KiB

जोड्ने कथनः

थुमाले सातौं मोहोर खोल्नुहुन्छ ।

सातौँ मोहोर

यो चर।मपत्रमा सात मोहोरमध्ये अन्तिम हो । वैकल्‍पिक अनुवादः "अर्को मोहोर" वा "अन्तिम मोहोर" वा "मोहोर सात" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

सातवटा तुरही तिनीहरूलाई दिइएको थियो

तिनीहरू प्रत्येकलाई एक तुरही दिइएको थियो । यो सक्रिय रूपमामा भन्न सकिन्छ । सम्भावित अर्थहरू १) "परमेश्वरले उनीहरूलाई सात तुरही दिनुभयो" वा २) "थुमाले उनीहरूलाई सात तुरही दिनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्दहरू