Door43-Catalog_ne_tn/rev/11/06.md

2.4 KiB

आकाश बन्द गर्न ताकि कुनै वर्षा नहोस्

यूहन्‍नाले आकाशको बारेमा बोलेका छन् मानौं यसको ढोका छ जसलाई खोल्न सकिन्छ वर्षा पठाउन वा बन्द गर्न हो । वैकल्‍पिक अनुवादः "आकाशबाट पानी पर्नबाट रोक्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पृथ्वीलाई सबै किसिमका विपत्तिले आक्रमण गर्न

जोनले ती विपत्तिहरूको बारेमा बोलेका छन् कि मानौं तिनीहरू यस्तो लट्ठी हो कि कसैले पृथ्वीलाई हिर्काउन सक्छ। वैकल्‍पिक अनुवादः "पृथ्वीमा सबै किसिमका समस्याहरू देखा पर्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अथाह खाडल

यो अत्यन्त गहिरो साँघुरो प्वाल हो। सम्भावित अर्थहरू १) खाडलको कुनै पनी पिँध हुँदैन; यो सँधै तल झर्दै जान्छ वा २) खाडल यति गहिरो छ कि यसको कुनै पिँध छ जस्तो छैन । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

अनुवादका शब्दहरू