Door43-Catalog_ne_tn/rev/09/01.md

2.2 KiB

जोड्ने कथनः

सात स्वर्गदूतहरूको पाँचौंले उनको तुरही फुक्‍न सुरु गर्छन् ।

मैले स्वर्गबाट एउटा तारा देखे जुन खसेको थियो

यूहन्‍नाले त्यो तारा खसेपछि देखे । उनले त्यो खसिरहेको चाहिँ देखेनन् ।

अथाह खाडलको साँचो

"साँचो जसले अथाह खाडललाई खोल्छ"

अथाह खाडलको सुरुङ

सम्भावित अर्थहरू १) "सुरुङ" भनेको खाडलसँग सम्बन्धित गर्ने अर्को तरिका हो र यसलाई लामो र साँघुरो रूपमा वर्णन गर्दछ वा २) "सुरुङ" खाडल खोल्नेलाई जनाउँछ ।

अथाह खाडल

यो अत्यन्त गहिरो साँघुरो सुरुङ हो । सम्भावित अर्थहरू १) खाडलको कुनै पिँध हुँदैन; यो सँधै तल झर्दै जान्छ वा २) खाडल यति गहिरो छ कि यसको पिँध नभएको जस्तो छ ।

ठूलो भट्टीबाट धुवाँ जस्तै

एउटा ठूलो भट्टीले ठूलो मात्रामा बाक्लो, गाढा धुवाँ दिन्छ । वैकल्‍पिक अनुवादः "ठूलो भट्टीबाट आउने धुवाँको ठूलो मात्रा जस्तै" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

अनुवादका शब्दहरू