Door43-Catalog_ne_tn/rev/09/18.md

1.6 KiB

जोड्ने कथनः

युहन्नाले मानिसमाथि ल्याइएका घोडाहरू र विपत्तिहरूको बयान गरिरहन्छन् ।

एक तिहाई मानिसहरू

"मानिसहरूको एक तिहाइ ।" तपाईंले यसलाई प्रकाश ८:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-fraction)

घोडाको शक्ति तिनीहरूकै मुख र पुच्छरमा थियो

अमूर्त संज्ञा "शक्ति" विशेषणको साथ अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "किनकि यो घोडाहरूको मुख र पुच्छरहरू यति शक्तिशाली थियो" वा "किनकि यो घोडाहरूको मुख र पुच्छरले मानिसहरूलाई दुखित तुल्याउन सक्षम थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

अनुवादका शब्दहरू