Door43-Catalog_ne_tn/rev/09/05.md

3.2 KiB

तिनीहरूलाई अनुमति दिइएन

"तिनीहरूले" सलहलाई जनाउँदछ । (प्रकाश ९:३)

ती मानिसहरू

ती मानिसहरू जसलाई सलहहरूले ठुँगिरहेका थिए

तर तिनीहरूलाई केवल यातना दिन

यहाँ "दिइएको अनुमति" शब्दहरू बुझिएका छन् । वैकल्‍पिक अनुवादः "तर तिनीहरूलाई यातनाको लागि मात्र अनुमति दिइयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

पाँच महिनासम्म उनीहरूलाई यातना दिन

सलहहरुलाई यो गर्नका लागि पाँच महीनाको लागि अनुमति दिइनेछ ।

तिनीहरूलाई यातना दिन

"तिनीहरूलाई भयानक पीडा भोग्ने बनाउन"

बिच्छीको खिल

बिच्छी यसको सानो पुच्छरको अन्तमा विषाक्त डस्ने चीजको साथ सानो कीरा हो । खिलले गम्भीर पीडा वा मृत्युसमेत निम्त्याउन सक्छ ।

मानिसहरूले मृत्युको खोजी गर्नेछन्, तर पाउने छैनन्

यो अमूर्त संज्ञा "मृत्यु" हटाउनको लागि पुन: प्रयोग गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मानिसहरूले मर्न खोज्ने उपाय खोज्दछन्, तर भेट्टाउने छैनन्" वा "मानिसहरूले आफैंलाई मार्न खोज्दछन्, तर मर्न कुनै उपाय पत्ता लगाउँदैनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

मर्न धेरै इच्छा गर्दछ

"मर्नको लागि धेरै चाहना गर्दछ" वा "उनीहरू मर्न सकून भनी धेरै चाहना गर्छन्"

मृत्यु तिनीहरूबाट भाग्नेछ

यूहन्‍ना मृत्युको बारेमा बोल्दछन् मानौं यो एक व्यक्ति वा पशु हो जो भाग्न सक्छ । वैकल्‍पिक अनुवादः "तिनीहरू मर्न सक्नेछैनन्" वा "उनीहरू मर्नेछैनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

अनुवादका शब्दहरू