Door43-Catalog_ne_tn/rev/04/07.md

1.9 KiB

पहिलो जीवित प्राणी सिंह जस्तै थियो, दोस्रो जीवित बाछो जत्तिकै थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो प्राणी उडिरहेको चील जस्तो थियो ।

जोनलाई प्रत्येक जीवित प्राणीको टाउको कसरी देखा पर्‍यो भन्ने कुरालाई अरू परिचित चीजहरूसँग तुलना गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

जीवित जीव

"जीवित प्राणी" वा "जीवित वस्तु ।" तपाईंले यसलाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

माथि र तल आँखाले भरिएको

प्रत्येक पखेटाको माथि र तल आँखाले ढाकिएको थियो ।

जो आउने छ

भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू