Door43-Catalog_ne_tn/mat/25/44.md

2.9 KiB

जोड्ने कथन:

यस युगको अन्तमा येशूले कसरी मानिसहरूको न्याय गर्नुहुनेछ भन्‍ने कुरा उहाँले आफ्ना चेलाहरूलाई यस खण्डमा बताउन टुगांउनुहुन्छ ।

सामान्य जानकारी:

यो कहानीको अंशको अन्त हो जुन शुरू भयो मत्ती २३:१, जहाँ येशू मुक्ति र अन्तिम न्यायको बारेमा सिकाउँछ ।

तिनीहरूले पनि जवाफ दिनेछन्

“उहाँको देब्रेपट्टि भएकाहरूले पनि जवाफ दिनेछन् ।”

यिनीहरूमध्ये सानोभन्‍दा सानो

“मेरा मानिसहरूमा सबैभन्दा कम महत्त्वकाहरूमध्ये कुनै एक जनालाई पनि”

त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ

“त्यो तिमीहरूले मेरो निम्ति नगरेको म मान्‍नेछु” वा “वास्तवमा त्यो म नै थिएँ जसलाई तिमीहरूले सहायता गरेनौ”

यी टाढा जान्छ अन्न्तको दन्द्डमा

"राजाले तिनीहरूलाई ती स्थानमा पठाउँनेछ जहाँ उनीहरूले प्राप्त गर्नेछन्

धर्मीहरूचाहिँ अनन्‍त जीवनमा

बुझिएको जानकारी स्पष्ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः "तर राजाले धर्मीहरूलाई त्यस ठाउँमा पठाइनेछ जहाँ उनीहरू परमेश्वरसँग सँधै बस्नेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

धर्मीहरू

यो मनोनीकरण विशेषण विशेषण को रूप मा भन्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी जनहरु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

अनुवादका शब्‍दहरू