Door43-Catalog_ne_tn/mat/23/01.md

1.5 KiB

सामान्य जानकारी:

यो कथाको एक नयाँ भागको सुरूवात हो जुन बित्दछ मत्ती २५:४६, जहाँ येशू मुक्ति र अन्तिम न्यायको बारेमा सिकाउँछ । यहाँ उसले शास्त्री र फरिसीहरूबारे मानिसहरूलाई चेतावनी दिन थाल्छ ।

मोशाको आसनमा बस्छन्

यहाँ "आसन" ले नियम र निर्णय गर्ने अधिकारलाई प्रतिनिधित्व गर्दछ। वैकल्पिक अनुवादः “मोशासँग भएजस्तै अधिकार छ” वा “मोशाको व्यवस्थाको अर्थ के हो भनेर सिकाउने अधिकार छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जेसुकै

“जुनसुकै कुरा” वा “सबै कुरा”

अनुवादका शब्‍दहरू