Door43-Catalog_ne_tn/mat/23/23.md

4.4 KiB

धिक्‍कार तिमी

"यो तपाईंको लागि कत्ति डरलाग्दो हुनेछ!" तपार्इंले यसलाई मत्ती ११:२१(../11/20.md) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

पुदिना, सुप र जिरा

खानालाई स्वादिलो बनाउन प्रयोग गरिने पातहरू र बिउहरू । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

तपाईंले पूर्ववत गर्नु भयो

"तपाईंले आज्ञापालन गर्नुभएन"

तौलका विषयहरु

"अझ महत्त्वपूर्ण कुरा"

तर यी तपाईंले गर्नु पर्छ

"तपाईंले यी अझ महत्त्वपूर्ण नियमहरू पालना गर्नुपर्दछ"

र पूर्ववत छोड्नु हुँदैन

यो सकारात्मक रूप मा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "कम महत्त्वपूर्ण कानूनको पालना गर्दा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

तिमी दृष्‍टिविहीन अगुवाहरू

येशूले यो रूपक फरिसीहरूलाई बयान गर्न प्रयोग गर्नुभयो । येशूको भनाइको मतलब फरिसीहरूले परमेश्वरका आज्ञाहरू वा उहाँलाई खुशी पार्ने तरिका बुझ्दैनन् । तसर्थ, तिनीहरूले परमेश्वरलाई कसरी खुशी पार्ने भनेर अरूलाई सिकाउन सक्दैनन् । तपाईंले यस रूपकलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती १५:१४ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ

कम महत्त्वका नियमहरूलाई पालन गर्न होसियार हुनु र सबैभन्दा महत्त्वपूर्ण नियमहरू पालन गर्न बेवास्ता गर्नु भनेको सबैभन्दा सानो अशुद्ध जनावरलाई ननिल्‍नको निम्ति होसियार हुनु, तर जानेर वा नजानेर सबैभन्दा ठुलो अशुद्ध जनावरको मासुचाहिँ खानु जत्तिकै मूर्खता हो । वैकल्पिक अनुवादः “तिमीहरू त्यो व्यक्‍तिजस्तै मूर्ख छौ, जसले आफ्नो पिउने कुराहरूमा परेका भुसुनालाई चाल्दछ, तर उँटलाई चाहिँ निल्दछ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-hyperbole]])

भुसुनालाई चाल्दछौ

भुसुनालाई मुखभित्र जानबाट रोक्‍नको निम्ति तरल पदार्थहरूलाई लुगा राखेर पिउँदछौ

भुसुना

उड्ने सानो किरा

अनुवादका शब्‍दहरू