Door43-Catalog_ne_tn/mat/15/12.md

3.2 KiB

जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो भनाइले फरिसीहरूलाई क्रोधित बनायो” वा “यो भनाइले फरिसीहरूलाई अप्रसन्‍न बनायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो स्वर्गका पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ

यो रूपक हो। येशूको मतलब फरिसीहरू वास्तवमै परमेश्वरका होइनन्, त्यसैले परमेश्वरले उनीहरूलाई हटाउनुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो स्वर्गीय पिता

यो परमेश्वरको लागि महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वर र येशूबीचको सम्बन्धको वर्णन गर्दछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

जरा गाडिनेछ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मेरा पिताले तिनीहरूलाई उखाल्नुहुनेछ" वा "मेरा पिताले उनीहरूलाई जमिनबाट निकाल्नुहुनेछ" वा "मेरा पिताले तिनीहरूलाई हटाउनुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूलाई एक्लै गरौं

"ती" शब्दले फरिसीहरूलाई जनाउँदछ ।

अन्धा गाईडहरू ... दुबै खाडलमा खस्नेछन्

येशूले फरिसीहरूलाई बयान गर्न अर्को रूपक प्रयोग गर्नुभयो । येशूको भनाइको मतलब फरिसीहरूले परमेश्वरका आज्ञाहरू वा उहाँलाई खुशी पार्ने तरिका बुझ्दैनन् । तसर्थ, तिनीहरूले परमेश्वरलाई कसरी खुशी पार्ने भनेर अरूलाई सिकाउन सक्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू