Door43-Catalog_ne_tn/mat/23/16.md

2.6 KiB

दृष्‍टिविहीन अगुवाहरू ... मूर्खहरू

यहूदी नेताहरू आध्यात्मिक तवरमा अन्धा थिए। यद्यपि उनीहरू आफैंलाई शिक्षकको रूपमा सोच्थे तर उनीहरू परमेश्वरको सत्यता बुझ्न असमर्थ थिए । तपाईंले कसरी "अन्धा गाईडहरू" अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती १५:१४ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मन्दिरबाट, यो केहि पनि छैन

"मन्दिरले शपथ खानु पर्दैन"

आफ्नो शपथद्वारा बाँधिन्छ

"उसको शपथसँग गाँसिएको छ ।" शपथमा बाँधिएको छ भने कसैले शपथ खानु पर्छ भनेको चाहिन्छ भनेर भनिन्छ । वैकल्पिक अनुवादः “उसले जे गर्छु भनेर प्रतिज्ञा गरेको छ, त्यो गर्नैपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कुनचाहिँ ठुलो हो, सुन कि त्यस सुनलाई पवित्र गर्ने मन्दिर ?

येशूले यो प्रश्न फरिसीहरूलाई हप्काउन प्रयोग गर्नुभयो किनभने उनीहरूले सुनलाई मन्दिरको भन्दा महत्वपूर्ण ठानेका थिए । वैकल्‍पिक अनुवादः "सुनलाई परमेश्वरमा समर्पण गर्ने मन्दिर सुनभन्दा बढी महत्त्वपूर्ण छ!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

सुनलाई पवित्र गर्ने मन्दिर

"सुन बनाउने मन्दिर केवल परमेश्वरको हो"

अनुवादका शब्‍दहरू