Door43-Catalog_ne_tn/mat/19/intro.md

1.3 KiB

मत्ती १९ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

विवाह-विच्‍छेद बारेमा येशूको शिक्षा

यस अध्यायमा, फरिसीहरूबाटको एउटा चुनौतिको प्रतिक्रियामा येशूले विवाह-विच्‍छेदको बारेमा सिकाउनुहुन्छ । विवाह बनाउनुमा परमेश्‍वरका खास अभिप्रायहरूमा येशूले आफ्‍नो शिक्षालाई आधारित गर्नुहुन्छ । येशूले धार्मिक अगुवाहरूले विवाह सम्बन्धिको तिनीहरूको परम्परामा गरेका भुलहरूलाई घुमाउरो तरिकाले देखाउनुहुन्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>