Door43-Catalog_ne_tn/mat/19/01.md

1.9 KiB

सामान्य जानकारी:

यो कथाको एक नयाँ भागको सुरूवात हो जुन बित्दछ मत्ती २२:४६, यसले यहूदियामा येशूको सेवा गरेको कुरा बताउँछ ।

सामान्य जानकारी:

यी पदहरूले येशू यहूदियामा कसरी आउनुभयो भन्ने पृष्ठभूमि जानकारी प्रदान गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background) यो त्यस्तै भयो यस वाक्यांशले येशूका शिक्षाहरूबाट कथालाई अर्को घटनामा परिवर्तन गर्दछ। वैकल्‍पिक अनुवादः "तब" वा "पछि"

जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो

यहाँ "कुराहरू" ले येशूले शुरू गर्न सिकाउनुभएको कुरालाई जनाउँछ मत्ती १८:१ । वैकल्‍पिक अनुवादः "पढाइ सिध्याइसकेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

... बाट निस्कनुभयो

“... बाट टाढा जानुभयो” वा “छोड्नुभयो”

अनुवादका शब्‍दहरू