Door43-Catalog_ne_tn/mat/17/26.md

4.1 KiB

जोड्ने कथन:

येशूले पत्रुसलाई मन्दिरको कर तिर्न सिकाउनुहुन्छ ।

सामान्य जानकारी:

यो कहानीको अंशको अन्त हो जुन शुरू भयो मत्ती १३:५४, जहाँ लेखकले येशूको सेवकाईको निरन्तर विरोध र स्वर्गको राज्यको बारेमा सिकाउने कुरा बताउँछन् ।

जब पत्रुसले भने, "विदेशीहरूबाट", येशूले भन्नुभयो

यदि तपाईंले येशूको प्रश्नहरूलाई बयानको रूपमा अनुवाद गर्नुभयो भने मत्ती १७:२५, तपाईंले यहाँ वैकल्पिक प्रतिक्रिया दिन आवश्यक पर्दछ। तपाइँ यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि भन्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "जब पत्रुसले भने, 'हो, यो सहि छ। राजाहरूले विदेशीहरूबाट कर उठाउँछन्,' येशूले भन्नुभयो" वा "पत्रुसले उहाँसँग सहमत भएपछि, येशूले भन्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

विदेशीहरूबाट

आधुनिक समयमा, नेताहरूले सामान्यतया आफ्नै नागरिकलाई कर दिन्छन् । तर, प्राचीन समयमा, नेताहरूले प्राय: उनीहरूले आफ्ना नागरिकहरूलाई भन्दा उनीहरू आफूले जितेका मानिसहरूलाई कर लगाउँथे ।

प्रजा

शासक वा राजाको अधीनमा रहने मानिसहरू

तर यसैले हामी कर उठाउनेहरू लाई पापमा पार्दैनौं, जाओ

"तर हामी कर संकलन गर्नेहरूलाई रिसाउन चाहँदैनौं। त्यसो भए जाऊ ।"

एउटा हुकमा हाल्नुहोस्

माछावालाहरू रेखाको अन्तमा हुकहरू बाँधेर माछा पक्रन पानीमा फ्याँके । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यसको मुख

“माछाको मुख ।”

एक शेकेल

चार दिनको ज्याला चाँदीको सिक्का (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bmoney)

त्यो लेऊ

“सेकेल लेऊ ।”

म र तिम्रो लागि

यहाँ "तिम्रो" एकवचन हुनुहुन्छ र पत्रुसलाई जनाउँछ । प्रत्येक व्यक्तिले आधा शेकेल कर तिर्नुपर्थ्यो । येशू र पत्रुसले तिर्नु पर्ने करहरू तिर्नको निम्ति एक शेकेल पर्याप्त हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

अनुवादका शब्‍दहरू