Door43-Catalog_ne_tn/mat/13/18.md

3.6 KiB

जोड्ने कथन:

यहाँ येशूले आफ्ना चेलाहरूलाई एउटा बीउ छर्ने व्यक्तिको दृष्टान्त बताउन थाल्नुहुन्छ जुन बीउ उसले रोपेको थियो मत्ती १३:३

राज्यको शब्द

यहाँ "शब्द" ले सन्देशलाई जनाउँछ । र "राज्य" को अर्थ परमेश्वरको शासनलाई राजा भनिन्छ । वैकल्‍पिक अनुवादः "राजाको रूपमा परमेश्वरको शासनको बारेमा सन्देश" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ

येशू शैतानको बारेमा कुरा गर्नुहुन्छ जुन उसले सुनेको कुरा भुल्छ जसरी ऊ भुइँबाट बीउ छर्ने चरा हो । वैकल्पिक अनुवादः “उसले सुनेको परमेश्‍वरको वचनलाई शैतानले बिर्सन लगाउँछ जमिनबाट बीउ खोसिने चरा जस्तै छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दुष्‍ट

यो शैतान बुझाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

खोसेर लैजान्छ

एउटा यस्तो शब्दको प्रयोग गर्नुहोस्, जसले अधिकार प्राप्‍त मालिकबाट कुनै कुरालाई खोसेर लैजानु भन्‍ने अर्थ दिन्छ ।

उसको हृदयमा जे छरिएको थियो

यो सक्रिय फारममा अनुवाद गर्न सकिन्छ: वैकल्पिक अनुवादः “परमेश्‍वरले उसको हृदयमा छर्नुभएको वचन ।” वा "उसले सुनेको सन्देश" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उसको हृदयमा

सुन्‍ने व्यक्‍तिको हृदयमा (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो

“बाटोको छेउमा छरिएकोचाहिँ यही हो” वा "बीउ छरिएको सडकले यस व्यक्तिको प्रतिनिधित्व गर्दछ"

बाटोको छेउ

यसलाई मत्ती १३:४(./03.md)मा तपार्इंले कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

अनुवादका शब्‍दहरू