Door43-Catalog_ne_tn/mat/13/03.md

2.7 KiB

जोड्ने कथन:

येशूले स्वर्गको राज्यको वर्णन गर्नुहुन्छ जसले बीउ छर्ने एक व्यक्तिको दृष्टान्त बताउनुहुन्छ ।

येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो

“येशूले तिनीहरूलाई दृष्‍टान्तहरूमा धेरै कुराहरू भन्‍नुभयो ।”

उनीहरूलाई

“भिडमा भएका मानिसहरूलाई”

हेर

“हेर” वा “सुन” यस शब्दले अब के भनिन्छ ध्यान दिन । वैकल्पिक अनुवादः “म जे भन्‍न गइरहेको छु, त्यसमा ध्यान देओ ।”

एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो

“एउटा किसान केही बिउहरू छर्नलाई खेतमा गयो ।”

जसै उनले छरे

“जब त्यो बिउ छर्ने मानिसले बिउ छर्‍यो ।”

बाटोको छेउमा

खेतको छेउमा भएको “बाटो ।” मानिसहरू त्यस जमिनमा हिँड्ने हुनाले त्यो जमिन ज्यादै कडा भएको हुन सक्छ ।

ती बिउलाई निलिदिए

“सबै बिउलाई खाइदिए ।”

ढुङ्गेनी जमिन

ढुङ्गाहरूमाथि भएको माटोको पातलो खण्ड ।

ती तुरुन्तै उम्रे

“ती बिउहरू चाँडै उम्रे र बढे ।”

ती डढे

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सूर्यको प्रकाशले ती बिरुवाहरू डढे र तिनीहरू धेरै तातो भए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ती सुकिहाले

“ती बिरुवाहरू सुके र मरे ।”

अनुवादका शब्‍दहरू