Door43-Catalog_ne_tn/mat/02/16.md

2.4 KiB

जोड्ने कथनः

यो दृश्य हेरोदमा फर्कियो र उनले के गरे बताउँदै जब ती ज्ञानी मानिसहरूले उसलाई धोका दियो भनेर थाहा पाए।

सामान्य जानकारीः

यी घटनाहरू हेरोदको मृत्यु हुनुभन्दा अघि घटेका थिए जुन लेखकले उल्लेख गरेका थिए मत्ती २:१५ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

उसलाई ज्ञानी मानिसहरूले गिल्ला गरेका थिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “ती ज्ञानी मानिसहरूले उनलाई छल गरेर उनको बेइज्‍जत गरेका थिए ।” (युडीबी हेर्नुहोस्) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिसहरू पठाएर सबै पुरुष बालकहरूलाई मार्न लगाए

हेरोदले आफैं बच्चाहरूलाई मारेनन्। वैकल्पिक अनुवाद: “सबै पुरुष बालकहरूलाई मार्न उनले आज्ञा गरे” वा “उनले सबै पुरुष बालकहरूलाई मार्नको निम्ति त्यहाँ सिपाहीहरू पठाए ।”(युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

दुई वर्ष र मुनिका

"दुई वर्ष र मुनिका" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

समय अनुसार

"समयको आधारमा"

अनुवादका शब्‍दहरू