Door43-Catalog_ne_tn/mat/02/13.md

3.7 KiB

सामान्य जानकारी:

पद १५ मा लेखकले भविष्यवक्ता होशेको उद्धरण गरे कि ख्रीष्टले मिश्रमा समय बिताउनुहुनेछ भनेर देखाउन ।

तिनीहरू गइसकेपछि

“ती ज्ञानी मानिसहरू गइसकेका थिए”

यूसुफलाई सपनामा देखा पर्‍यो

"यूसुफ सपना देखिरहेको थियो"

उठ, लिएर ... भागेर जाऊ ... त्यहीँ बस ... तिमीलाई

परमेश्‍वर योसेफसँग बोलिरहनुभएको छ । त्यसैले, यी सबै शब्द एकवचन हुनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

मैले नभनेसम्म

यस कथनको पूरा अर्थ स्पष्ट बनाउन सकिन्छ। वैकल्‍पिक अनुवादः "जबसम्म मैले तपाईलाई भनेको छु यो फिर्ता आउन सुरक्षित छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म तिमीलाई भन्छु

यहाँ "म" परमेश्वरलाई जनाउँछ। ती स्वर्गदूतले बोलेको परमेश्वर हुनुहुन्छ।

उहाँ रहनुभयो

यो कुरा संकेत गरिएको छ कि यूसुफ, मरियम र येशू मिश्रमै बस्नुभयो। वैकल्‍पिक अनुवादः "तिनीहरू रहे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हेरोदको मृत्यु नभएसम्म

मत्ती २:१९(./19.md) सम्म हेरोदको मृत्यु भएको हुँदैन । यस भनाइले तिनीहरू मिश्रमा बसेको समयलाई व्याख्या गर्दछ, तर कुन समयमा हेरोद मरे भनेर यसले बताउँदैन ।

मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु

“त्यस मिश्र देशबाट मैले आफ्ना पुत्रलाई बोलाएको छु ।”

मेरो छोरो

होशेमा यसले इस्राएलका मानिसहरूलाई संकेत गर्छ । मत्तीले यो कुरा उद्धृत गर्दै भने कि यो परमेश्वरको पुत्र, येशूको विषयमा सत्य थियो। यो छोराको लागि शब्द प्रयोग गरेर अनुवाद गर्नुहोस् जुन एक मात्र छोरा वा पहिलो छोरोलाई संकेत गर्न सक्छ ।

अनुवादका शब्‍दहरू