Door43-Catalog_ne_tn/luk/24/45.md

3.9 KiB

तब तिनीहरूले धर्मशास्‍त्र बूझून् भनी उहाँले तिनीहरूको समझ खोलिदिनुभयो

"दिमाग खोल्नु" भनेको मुहावरा हो जसको अर्थ कसैलाई बुझ्नको लागि सक्षम पार्नु हो. वैकल्‍पिक अनुवादः “तब उहाँले तिनीहरूलाई धर्मशास्‍त्र बुझ्नलाई सक्षम तुल्याउनुभयो” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

यसो लेखिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले लामो समयअगि यस्‍तो लेखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मरेकाहरूबाट

"मरेकाहरूमध्येबाट"

तेस्रो दिन

यहूदीहरूले दिनको कुनै पनि अंशलाई दिनको रूपमा गन्ती गरे। त्यसकारण, येशू बौरिउठाइएको दिन "तेस्रो दिन" थियो किनकि यो उहाँको चिहान र शबाथ दिनको पछि आयो. तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्लूका २३::२ . (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

पश्चाताप र पापहरूको क्षमा सबै जातिसँग उहाँको नाममा प्रचार गरिनु पर्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "ख्रीष्टका अनुयायीहरूले सबै देशका मानिसहरूलाई प्रचार गर्नुपर्दछ कि उनीहरूले पश्चात्ताप गर्नुपर्दछ र येशूमार्फत तिनीहरूको पापहरू क्षमा गर्नलाई उनीहरूलाई परमेश्वर चाहिन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँको नाममा

यहाँ उसको "नाम" ले उसको अधिकारलाई जनाउँछ। वैकल्‍पिक अनुवादः "ख्रीष्टको अधिकार द्वारा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सबै जातिहरू

“सबै जातिय समुदायहरू” वा “सबै मानिस समूहहरू”

यरूशलेमबाट शुरू

"यरूशलेममा शुरू"

अनुवादका शब्‍दहरू