Door43-Catalog_ne_tn/luk/24/21.md

1.9 KiB

जोड्ने कथनः

ती दुई मानिसहरूले येशूलाई जवाफ दिन छाडे।

जसले इस्राएललाई स्वतन्‍त्र गर्नुहुने थियो

रोमीहरूले यहूदीहरूमाथि शासन गर्थे । वैकल्‍पिक अनुवादः “जसले इस्राएललाई हामीहरूका शत्रु रोमीहरूबाट स्वतन्त्र पार्नुहुने थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हो, र यी सबै बाहेक

यसले येशू इस्राएललाई स्वतन्त्र पार्नुहुन्न भन्ने विश्वासको अर्को कारण प्रस्तुत गर्दछ। वैकल्‍पिक अनुवादः "अब यो सम्भव छैन जस्तो देखिन्छ"

तेस्रो दिन

यहूदीहरूले दिनको कुनै पनि अंशलाई दिनको रूपमा गन्ती गरे। त्यसकारण, येशू बौरिउठाइएको दिन "तेस्रो दिन" थियो किनकि यो उहाँको चिहान र शबाथ दिनको पछि आयो। लुका २४:७ . (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

यी सबै कुराहरू भएको

"किनकि सबै धेरै कार्यहरू भएको छ जसबाट येशूको मृत्यु सम्म पुग्न"

अनुवादका शब्‍दहरू