Door43-Catalog_ne_tn/luk/15/31.md

2.1 KiB

बुबाले उसलाई भने

"उसलाई" शब्दले जेठो छोरालाई जनाउँछ।

यो तिम्रो भाइ

भर्खर आएका यी व्यक्ति उनका भाइ थिए भनी बाबुले ठुलो छोरालाई सम्झाउँदै छ ।

यो तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्

यो अलङ्कारमा भाइले लामो समयसम्म घर छोड्नुलाई मरेकोसँग तुलना गरिएको छ । यस वाक्यांशलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् Luke 15:24. वैकल्‍पिक अनुवादः "यस्तो लाग्यो कि तपाईको भाई मरेको थियो र फेरि जीवित भयो" वा "मरेका थिए तर ऊ अहिले जीवित छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उनी हराएका थिए र अहिले भेट्टिएका छन्

यो अलङ्कारमा छोराले लामो समयसम्म घर छोड्नुलाई हराएकोसँग तुलना गरिएको छ । यस वाक्यांशलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् Luke 15:24. वैकल्पिक अनुवादः “उनी हराएका जस्तै थिए र मैले अहिले भेट्टाएको छु” (युडीबी) वा “उनी हराएका थिए र उनी घर फर्केका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू