Door43-Catalog_ne_tn/luk/15/22.md

3.4 KiB

उत्तम वस्‍त्र

“घरमा भएका उत्तम पोशाक ।” वैकल्पिक अनुवादः “उत्तम कोट” वा “उत्तम लुगा”

उसको हातमा औँठी लगाइदेओ

औँठी मानिसहरूले अधिकारको सङ्केतको रूपमा तिनीहरूको एउटा औँलामा लगाउँथे ।

जुत्ताहरू

त्यस समयका धनी मानिसहरूले जुत्ता लगाउँथे। यद्यपि धेरै संस्कृतिहरूमा आधुनिक समकक्ष "जुत्ता" हुन्छ।

मोटो पशु

बाछो जवान गाई हो। मानिसहरूले आफ्ना बाछाहरूलाई एक विशेष खाना दिन्थे कि यो राम्रोसँग बढ्नेछ, र त्यसपछि जब उनीहरू एउटा विशेष भोज खान चाहन्छन्, तिनीहरूले त्यो बाछा खानेछन्। वैकल्पिक अनुवादः “उत्तम पशु” वा “हामीले मोटो बनाउँदै आएको जवान पशु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसलाई मार

निहित जानकारी जुन उनीहरूले मासु पकाउनु पर्ने थियो स्पष्ट बनाउन सकिन्छ। वैकल्पिक अनुवादः “यसलाई मारेर पकाऊ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मेरो छोरो मरेको थियो, अब जीवित भएको छ

यो रूपकले छोराको मृत्यु भईरहेको जस्तो गरी बताइएको छ. वैकल्पिक अनुवादः “मेरो छोरा मरेसरह थियो, तर ऊ अहिले जीवित भएको छ” वा “मलाई मेरो छोरा मरेको जस्तै लागेको थियो, तर अब ऊ जीवित भएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ऊ हराएको थियो, तर अब ऊ भेटिएको छ

यो रूपकले छोरा हराएको जस्तो लाग्छ कि ऊ हराएको थियो. वैकल्पिक अनुवादः “मेरो छोरा हराएसरह थिए र अहिले मैले उसलाई भेट्टाएको छु” वा “मेरा छोरा हराएको थियो र घर फर्केको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू