Door43-Catalog_ne_tn/jhn/19/04.md

1.4 KiB

मैले यिनमा कुनै दोष पाउँदिनँ

येशू दोषी हुनुहुन्‍न भन्‍ने पिलातसले विश्‍वास गर्दैनन् भन्‍ने व्यक्त गर्न तिनले यो दुई पटकसम्म दोहोर्‍याउँछन् । उनले उहाँलाई दण्‍ड दिन चाहँदैनन् । वैकल्पिक अनुवादः “म यिनलाई दण्ड दिने कुनै कारण देख्‍दिनँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

काँडाको मुकुट ... बैजनी रङको वस्‍त्र

मुकुट र बैजनी रङको वस्‍त्र राजाले मात्र लगाउँथे । सिपाहीहरूले खिसी गर्नलाई उहाँलाई पनि यसरी पहिर्‍याइदिए । हेर्नुहोस् यूहन्‍ना १९:२

अनुवादका शब्‍दहरू