Door43-Catalog_ne_tn/jhn/15/intro.md

1.8 KiB

यूहन्‍ना १५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

दाख

दाख धर्मशास्‍त्रमा भएको एउटा महत्त्वपूर्ण चित्रण हो । यस अध्यायले एउटा जटिल र विस्तारित अलङ्कार बनाउँछ । यो चित्रणको विभिन्‍न पक्षहरू र यसलाई कसरी प्रयोग गरिन्छ भन्‍ने कुराले कुनै पनि संस्कृतिमा अनुवाद गर्नमा समस्याहरू ल्याउनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“म हुँ ... ”

यूहन्‍नाले उनको सुसमाचारमा यो पदावलीलाई सात पटक प्रयोग गरे । यो परमेश्‍वरले प्रयोग गर्नुभएको उही शब्‍दहरू हुन् जब उहाँले बलिरहेको झाडीमा आफैँलाई र आफ्‍नो नाम यहवेलाई प्रकट गर्नुभयो । “यहवे” नामलाई “म हुँ” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/reveal)

सम्बन्धित खण्‍डहरूः

<< | >>