Door43-Catalog_ne_tn/jhn/13/21.md

1.1 KiB

विचलित हुनुभयो

चिन्तित हुनुभयो, अशान्त हुनुभयो

साँचो, साँचो

तपाईंले यसलाई यूहन्‍ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले

“चेलाहरूले एकले अर्कालाई हेरेर छक्‍क परेः येशूलाई कसले विश्‍वासघात गर्ला त ?”

अनुवादका शब्‍दहरू