Door43-Catalog_ne_tn/jhn/13/19.md

1.3 KiB

म यो घट्नअगि नै तिमीहरूलाई भन्छु

“के हुन गइरहेको छ सो घट्न अगि नै म तिमीहरूलाई बताइरहेको छु”

म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक

सम्भावित अर्थहरू हुन् १) येशूले आफैँलाई यहवेको रूपमा परिचित गराउँदै हुनुहुन्छ, जसले आफैँलाई मोशाकहाँ “म हुँ” भनेर परिचित गराउनुभयो वा २) येशूले भन्दैहुनुहुन्छ, “मैले म जो हुँ भनेको थिएँ म उही हुँ”

साँचो, साँचो

तपाईंले यसलाई यूहन्‍ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

अनुवादका शब्‍दहरू