Door43-Catalog_ne_tn/jhn/13/16.md

3.0 KiB

जोड्ने कथनः

येशू आफ्ना चेलाहरूसँगको कुराकानीलाई जारी राख्‍नुहुन्छ ।

साँचो, साँचो

तपाईंले यसलाई यूहन्‍ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

बढि महान्

“भन्दा महत्त्वपूर्ण”

तिमीहरू धन्यका हौ

यहाँ “धन्यका” को अर्थ कुनै व्यक्तिको निम्ति असल वा लाभदायक कुरा गराउनु हो । यसलाई कर्तृवाच्यको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो यसैले हो, कि धर्मशास्‍त्र पुरा होस्

यसलाई कर्तृवाच्यको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यो धर्मशास्‍त्र पुरा हुनको लागि हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो

यहाँ “मेरो रोटी खायो” ले कोही साथी भएको बहाना गर्नेलाई जनाउने टुक्‍का हो । “त्यसको लात उठायो” पनि टुक्‍का हो जसको अर्थ कोही शत्रु बनेको व्यक्ति भन्‍ने हुन्छ । तपार्इंको भाषामा यो अर्थ भएको टुक्‍का छ भने त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जो मेरो साथी बनी टोपलेको छ त्यही शत्रु भएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू