Door43-Catalog_ne_tn/act/23/04.md

1.5 KiB

के तँ परमेश्‍वरका प्रधान पुजारीको यसरी निन्दा गर्छस् ?

मानिसहरूले यो प्रश्‍न पावललाई तिनले भनेको कुरामा गाली गर्नलाई प्रयोग गर्छन् । प्रेरितहरू २३:०३ वैकल्पिक अनुवादः “परमेश्‍वरको प्रधान पुजारीको अपमान नगर !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

किनकि यो लेखिएको छ

मोशाले व्यवस्थामा के लेखेका थिए भनेर पावल बताउन लागेका थिए । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "किनकि मोशाले व्यवस्थामा लेखेका थिए" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू