Door43-Catalog_ne_tn/act/22/14.md

4.0 KiB

जोड्ने कथनः

दमीशकमा उनलाई के भएको थियो भनेर पावल बताउन सिध्याउँछन् । पावलले आफ्नो कथा भन्‍ने क्रममा हननियाको नाम लिन्छन् । यो यरूशलेमको भिडको लागि तिनको मन्तव्य हो ।

सामान्य जानकारी:

"ऊ" शब्दले हननियालाई बुझाउँदछ । (हेर्नुहोस्ः प्रेरितहरू २२:१२)

उहाँको इच्छा

“परमेश्‍वरले योजना गरिरहनुभएको र गराउनुहुने कुरा”

आफ्नै मुखबाट आउँदै गरेको आवाज सुन्न

दुबै "आवाज" र "मुख" बोलिरहेको एकलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "उसलाई तपाईंसँग सीधा कुरा सुन्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

सबै मानिसहरुलाई

यहाँ "पुरुष" भनेको सबै मानिस नै पुरुष वा महिला हुन् । वैकल्‍पिक अनुवादः "सबै मानिसहरुलाई" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

अब

यहाँ "अब" को अर्थ "यस क्षणमा" होईन, तर पछि महत्वपूर्ण बुँदामा ध्यान आकर्षित गर्न प्रयोग गरिन्छ।

तिमी किन पर्खिरहेका छौ ?

यो प्रश्‍न पावललाई बप्‍तिस्माको लागि उत्साह दिनको लागि सोधिएको हो । वैकल्पिक अनुवादः “ढिलो नगर” (युडीबी) वा “अबेर नगर !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

बप्‍तिस्मा लिनुहोस्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मलाई बप्तिस्मा दिन दिनुहोस्" वा "बप्तिस्मा लिन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पापहरू पखाल

कसैको शरीर पखाल्दा फोहोर हटेजस्तै क्षमाको लागि येशूको नाम पुकार्दा उसको भित्री अस्तित्वलाई पापदेखि शुद्ध राख्छ । वैकल्‍पिक अनुवादः "आफ्नो पापको लागि क्षमा माग्नुहोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उसको नाम पुकार्दै

यहाँ "नाम" ले प्रभुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "प्रभुलाई पुकार्नु" वा "प्रभुमा भरोसा राख्नु"

अनुवादका शब्‍दहरू