Door43-Catalog_ne_tn/act/20/07.md

1.8 KiB

जोड्ने कथनः

यो पावलको त्रोआसको शिक्षा र युटिकसको बारेमा लेखिएको वृत्तान्तको सुरुको खण्ड हो ।

सामान्य जानकारी:

यहाँ "हामी" भन्ने शव्दले लेखक, पावल र उनीसँग यात्रा गर्नेहरूलाई बुझाउँदछ, तर पाठकलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive अनि प्रेरितहरू २०:४-६)

रोटी भाँच्न

रोटी उनीहरूको खानाको एक हिस्सा थियो। सम्भावित अर्थहरू १) यो केवल सँगै खाना खाने सन्दर्भमा हो। वैकल्‍पिक अनुवादः "खाना खाऊ" वा २) यसले ख्रीष्टको मृत्यु र पुनरुत्थानलाई सम्झनको लागि सँगै खाने भोजनलाई बुझाउँछ। वैकल्पिक अनुवाद: “प्रभु-भोज खान” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनी बोलिरहे

“तिनले निरन्तर बोले”

माथिल्लो कोठा

यो घरको तेस्रो तल्ला हुनुपर्छ ।

अनुवादका शब्‍दहरू