Door43-Catalog_ne_tn/act/20/04.md

2.5 KiB

सामान्य जानकारी:

यहाँ "उसलाई" भन्ने शब्दले पावललाई जनाउँछ । (हेर्नुहोस्ः प्रेरितहरू २०:१)

सामान्य जानकारी:

"हामी" र "हामी" का सबै उदाहरणहरू लेखक र पावल र उनीहरूसँग यात्रा गर्नेहरूलाई बुझाउँछन्, तर पाठकलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

तिनलाई साथ दिने

“पावलसँगै यात्रा गर्ने”

सोपात्रोस ... पुरस ... सिकन्‍दस ... तुखिकस ... त्रोफिमस

यी मानिसका नामहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

बेरिया ... डर्बी ... त्रोआस

यी ठाउँका नामहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अरिस्तार्खस ... गायस

यी मानिसहरूका नाम हुन् ।१९:२९ मा यी नामहरूलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।(../19/28.md)

यी मानिसहरू हाम्रा अगाडि गएका थिए

“ती मानिसहरूले हाम्रा अगाडि यात्रा गरेका थिए”

अखमिरी रोटीको दिन

यसले यहूदीहरूको निस्तार चाडको समयलाई निस्तार चाडको समयमा दर्साउँदछ । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् प्रेरितहरू १२:३

अनुवादका शब्‍दहरू