Door43-Catalog_ne_tn/act/19/35.md

3.5 KiB

जोड्ने कथनः

एफिससका क्लर्कले भीडलाई शान्त पार्न बोले ।

सामान्य जानकारी:

"तपाईं" र "तपाईं" शब्दहरूले त्यहाँ उपस्थित सबै पुरुषहरूलाई जनाउँछ जो एफिससका थिए। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

नगरका हाकिम

यो शहर "लेखक" वा "सचिव" लाई जनाउँछ।

एफिसीहरूको सहरचाहिँ महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र ?

सहरका हाकिमले भिडलाई तिनीहरू सही छन् भनेर आश्‍वस्त पार्न र तिनीहरूलाई सान्त्वना दिनको लागि यो प्रश्‍न सोधे । वैकल्पिक अनुवादः “प्रत्येक मानिसले जान्दछ, कि एफिससबासीहरूको सहरचाहिँ महान् डायना र आकाशबाट खसेको मूर्तिको रक्षक हो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

कसलाई थाहा छैन

शहर क्लर्कले "न" लाई जोड दिन प्रयोग गर्दछ कि सबैलाई यो थाँहा थियो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

मन्दिरको रक्षक

एफिसीहरूले आर्तेमिसको मन्दिरको रेखदेख र रखवाली गरे ।

आकाशबाट खसेको मूर्ति

आर्तेमिसको मन्दिरभित्र देवीको एउटा मूर्ति थियो जसलाई उल्का पिण्डबाट सिँगारिएको थियो । यो चट्टान सिधै जियसबाट आएको हो भनी मानिन्थ्यो ।

त्यसोभए देख्दै कि यी कुराहरू निर्विवाद छन्

"किनकि तपाईलाई यी कुराहरु थाहा छ"

केहि फाटो नगर्नुहोस्

"तपाइँसँग सोच्न समय हुनु अघि केहि नगर्नुहोस्"

दाग

"जंगली," "हतार," वा "होशियार बिचार बिना" "जंगली," "हतार," वा "होशियार बिचार बिना"

यी मानिसहरू

"यी व्यक्तिहरू" भन्ने शब्दहरूले पावलका सहयात्री गायस र अरिस्तार्खसलाई बुझाउँछन्। (हेर्नुहोस्ः Acts 19:29)

अनुवादका शब्‍दहरू