Door43-Catalog_ne_tn/act/19/05.md

2.6 KiB

जोड्ने कथनः

एफिससमा पावल अझै बसे ।

जब मानिसहरू

“मानिसहरू” ले पावलसँग कुरा गरिरहेका एफिससका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः प्रेरितहरू १९:१)

तिनीहरूले बप्तिस्मा लिए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तिनीहरूले बप्तिस्मा लिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रभु येशूको नाममा

यहाँ "नाम" ले येशूको शक्ति र अधिकारलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "प्रभु येशूमा विश्वास गर्नेहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनको हात राखे

"आफ्ना हातहरू तिनीहरूमाथि राख्नुभयो।" उसले सम्भवतः आफ्नो हात उनीहरूको काँधमा राख्यो । वैकल्पिक अनुवाद: “प्रार्थना गर्दा उनको हात तिनीहरूको शिरमा राखे ।” (युडीबी)

तिनीहरूले अन्य भाषामा बोले र अगमवाणी गरे

प्रेरित २:३-४ मा जस्तै तिनीहरूको सन्देश कसले बुझे भन्‍ने कुराको विवरण दिइएको छैन ।(../02/01.md)

तिनीहरू प्रायः बाह्र जना जति थिए

यसले कति बप्तिस्मा लिएको बताउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

बाह्र जना

“१२ जना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

अनुवादका शब्‍दहरू