Door43-Catalog_ne_tn/act/16/04.md

3.0 KiB

सामान्य जानकारी:

शब्द “तिनीहरू” ले पावल, सिलास र तिमोथीलाई जनाउँछ । (प्रेरितहरू १५:४०), अनि (प्रेरितहरू १६:३)

तिनीहरूले मण्डलीहरुमा बुझाइदिए

"तिनीहरूले त्यहाँका मण्डलीहरुमा विश्वासीहरूलाई भने"

तिनीहरूले पालना गर्नुपर्ने

“मण्डलीका सदस्यहरूले पालना गर्नको लागि” वा “विश्‍वासीहरूले पालना गर्नको लागि”

त्यो प्रेरितहरू र यरूशलेममा भएका एल्डरहरूद्वारा लेखिएको थियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरू र यरूशलेममा भएका एल्डरहरूले लेखेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मण्डलीहरू विश्वासमा बलियो हुँदै गए र दैनिक संख्यामा बढ्दै गयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "विश्वासीहरू उनीहरूको विश्वासमा बलियो भए, र त्यहाँ प्रत्येक दिन धेरैभन्दा धेरै मानिसहरू विश्वासी भए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मण्डलीहरू विश्‍वासीमा बलिया बनाइए

यसले कसैलाई थप आत्मविश्वासमा विश्वास गर्न मद्दत गर्दछ जसरी यसले उनीहरूलाई शारीरिक रूपमा बलियो बनाइरहेको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मण्डलीहरू

यहाँ यो मण्डलीहरुमा विश्वासीहरु को लागी खडा छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू