Door43-Catalog_ne_tn/act/16/01.md

4.7 KiB

जोड्ने कथनः

वृत्तान्तको यो खण्ड पावलको सिलाससँगको यात्राको बारेमा छ ।

सामान्य जानकारी:

यस खण्डमा तिमोथीको परिचय दिइएको छ र उनी पावल र सिलाससँग यात्रामा सामेल हुन्छन् । १ र २ पदहरूले तिमोथीको पृष्‍ठभूमिको बारेमा जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

सामान्य जानकारी:

"उनको" शव्दको पहिलो, तेस्रो र चौथो उदाहरणले तिमोथीलाई जनाउँछ। दोस्रो "उसलाई" पावललाई जनाउँछ।

पावल पनि आए

यहाँ "आएको" लाई "गए" को रुपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

डार्बे

यो एशिया माइनर मा एक शहर को नाम हो। तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् प्रेरितहरू १४:६

हेर

शब्द “हेर” ले हामीलाई कथामा नयाँ व्यक्‍ति आएको सुचना दिन्छ । तपार्इंको भाषामा यसलाई जनाउने आफ्नै तरिका हुन सक्छ ।

कसले विश्वास गरे

"ख्रीष्टमा" भन्ने शब्दहरू बुझिन्छ । वैकल्‍पिक अनुवादः "ख्रीष्टमा विश्वास गर्ने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

उनको बारेमा असल कुरा गरिन्थ्यो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः "भाइहरूले उनको बारेमा राम्रो कुरा गरे" वा “तिमोथीको ख्याति राम्रो थियो” वा “विश्‍वासीहरूले उनको बारेमा राम्रो कुरा गर्थे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

भाइहरूद्वारा

यहाँ "भाइ" ले विश्वासीहरुलाई बुझाउँदछ। वैकल्‍पिक अनुवादः "विश्वासीहरूद्वारा"

खतना गरे

सम्भवतः पावलले तिमोथीको खतना गरेका हुन सक्छ, तर तिमोथीलाई अरू कसैले खतना गरेको पनि हुन सक्छ।

किनभने ती ठाउँहरूमा यहूदीहरू थिए

"यहूदीहरू पावल र तिमोथीको भ्रमण गर्ने ठाउँमा बसोबास गर्ने भएकोले"

तिनीहरू सबैलाई थाँहा थियो किनकि उनका बाबु ग्रिक थिए

ग्रीक मानिसहरूले आफ्ना छोराहरूको खतना नगरेका कारण तिमोथीको खतना नभएको कुरा यहूदीहरूले थाहा पाउने थिए र तिनीहरूले ख्रीष्ट र तिनीहरूको सन्देश सुन्नु अघि पावल र तिमोथीलाई तिरस्कार गर्ने थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू