Door43-Catalog_ne_tn/act/15/27.md

3.0 KiB

जोड्ने कथनः

यो यरूशलेमको मण्डलीले एन्टिओखियाका गैरयहूदी विश्‍वासीहरूका लागि लेखेको पत्रको अन्त्य हो ।

सामान्य जानकारी:

यहाँ "हामी" र "हामी" भन्ने शब्दले यरूशलेममा भएको मण्डलीका अगुवाहरू र विश्वासीहरूलाई बुझाउँदछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive अनि प्रेरितहरू १५:२२)

जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन्

यस वाक्यांशले जोड दिन्छ कि यहूदा र सिलासले प्रेषितहरू र एल्डरहरूले लेखेका कुरा भनेका थिए । वैकल्पिक अनुवादः “तिनीहरू आफैँले व्यक्‍तिगत रूपमा हामीले लेखेका त्यही कुराहरू बताउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तपाईमाथि यी आवश्यक चीजहरू भन्दा बढि कुनै भार नपर्न

यसले कानूनको बारेमा बोल्छ जुन मान्नुपर्दछ, ती वस्तुहरू हुन् जुन मानिस उनीहरूको काँधमा बोक्छन्। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मूर्तिलाई बलि चढाएको चीजहरूबाट

यसको अर्थ उनीहरूलाई जनावरको मासु खान अनुमति छैन जुन कसैले मूर्तिलाई बलि चढाउँछन्।

रगत

यसले पशुहरूको रगत पिउने र खाने कुरालाई जनाउँछ ।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

घाँटी अठ्याएर मारेका थोकहरू

घाँटी अठ्याएर मारिएको पशु मर्थ्यो तर त्यसको रगत बगेको हुँदैन थियो ।

बिदा

पत्रहरूको अन्त्यमा लेखिने अभिवादन । वैकल्पिक अनुवादः “अलबिदा”

अनुवादका शब्‍दहरू