Door43-Catalog_ne_tn/act/15/24.md

2.6 KiB

सामान्य जानकारी:

यहाँ "हामी," "हाम्रो", र "हामी" का सबै उदाहरणहरु यरूशलेममा भएको मण्डलीका विश्वासीहरुलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive अनि प्रेरितहरू १५:२२)

केही मानिसहरू

“केही मान्छेहरू”

हामीले ... आज्ञा नगरेका

"यद्यपि हामीले उनीहरूलाई जानका लागि कुनै आदेश दिएका छैनौं" ।

तपाईंको आत्मालाई व्याकुल गर्ने शिक्षाले तपाईंलाई व्याकुल बनायो

यहाँ "आत्मा" भनेको मानिसहरुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "तपाईंले विचलित पार्नु भएका चीजहरू सिकाउनुभएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

पुरुष छनौट गर्न

उनीहरूलाई पठाएका मानिसहरू बर्साबास र सिलास भनिने यहूदा थिए । (हेर्नुहोस्ः प्रेरितहरू १५:२२)

हाम्रा प्रभु येशू ख्रीष्टको नामको लागि

यहाँ "नाम" सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "किनभने तिनीहरू हाम्रा प्रभु येशू ख्रीष्टमा विश्वास गर्दछन्" वा "किनभने तिनीहरूले हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दछन्"। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू