Door43-Catalog_ne_tn/act/15/13.md

1.5 KiB

जोड्ने कथनः

याकूब प्रेरितहरू र एल्डरहरूसँग कुरा गर्न सुरु गर्छन् । (हेर्नुहोस्ः प्रेरितहरू १५:६)

सामान्य जानकारी:

यहाँ "तिनीहरू" भन्ने शब्दले पावल र बर्णाबासलाई जनाउँदछ । (हेर्नुहोस्ः प्रेरितहरू १५:१२)

भाइहरू

"सँगी विश्वासीहरू"

तिनीहरूबाटै ... लिनलाई

“तिनीहरूको माझबाट छान्‍नलाई”

आफ्नो नाउँको खातिर

"परमेश्वरको नामको लागि।" “नाउँ” ले परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफ्नै लागि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू