Door43-Catalog_ne_tn/act/15/12.md

847 B

सामान्य जानकारी:

यहाँ "ती" शब्दले पावल र बर्णाबासलाई जनाउँदछ ।

सारा भिड

“सबै जना” वा “जम्मै समूह” (हेर्नुहोस्ः प्रेरितहरू १५:६)

परमेश्‍वरले गर्नुभएका

“परमेश्‍वरले गर्नुभयो” वा "परमेश्‍वरको कारण भएको थियो"

अनुवादका शब्‍दहरू