Door43-Catalog_ne_tn/act/05/14.md

2.2 KiB

सामान्य जानकारी:

यहाँ "तिनीहरू" शब्दले यरूशलेममा बस्ने मानिसहरूलाई बुझाउँदछ।

थप विश्वासीहरू प्रभुमा थपिएका थिए

यो सक्रिय फारममा भन्न सकिन्छ। तपाइँ कसरी "थपियो" मा अनुवादित हेर्नुहोस् प्रेरितहरू २:४१ । वैकल्‍पिक अनुवादः "धेरै मानिसहरूले प्रभुमा विश्वास गरिरहेका थिए"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस्

यसले यदि पत्रुसको छायाले तिनीहरूलाई छोयो भने तिनीहरू निको हुनेछन् भन्‍ने सङ्केत गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अशुद्ध आत्माहरूबाट पीडित व्यक्तिहरू

"जसलाई अशुद्ध आत्माले यातना दिएको थियो"

तिनीहरू सबै निको भए

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "परमेश्वरले ती सबैलाई निको पार्नुभयो" वा "प्रेरितहरूले ती सबैलाई निको पारे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू