Door43-Catalog_ne_tn/act/04/32.md

1.9 KiB

एउटै मन र आत्माको थियो

यहाँ "हृदय" शब्द विचारहरु लाई बुझाउँछ र शब्द "आत्मा" भावनाहरु लाई जनाउँछ। सँगै तिनीहरू कुल व्यक्तिलाई जनाउँछन्। वैकल्‍पिक अनुवादः "उस्तै उस्तै सोचे र उहि कुरा चाहान्थ्यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उनीहरूसँग सबै चीज समान थियो

"उनीहरूको सम्पत्ति एक अर्कासँग साझा गर्नुभयो।" तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् प्रेरितहरू २:४४

उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो

सम्भावित अर्थहरूः (१) परमेश्‍वरले धेरै वरदानहरू अनि अझ धेरै शक्‍ति सबै विश्‍वासीहरूमाथि खन्याउँदै हुनुहुन्थ्यो, वा (२) विश्‍वासीहरू यरूशलेमका अन्य सबै मानिसबाट उच्‍च आदर गरिएका थिए ।

अनुवादका शब्‍दहरू