Door43-Catalog_ne_tn/act/02/34.md

2.2 KiB

जोड्ने कथनः

पत्रुसले यहूदीहरूसामु आफ्नो भाषण सुरु गरे जुन उनले सुरु गरे प्रेरितहरू १:१६

सामान्य जानकारी:

पत्रुसले फेरि दाऊदको एउटा भजन उद्धृत गरे। यस भजनमा दाऊद आफैले बोलेका छैनन्। "प्रभु" र "मेरो" ले परमेश्‍वरलाई जनाउँछ; "मेरो प्रभु" र "तपाइँ" ले येशू मसीहलाई जनाउनुहुन्छ।

जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान बनाउँदिन

यसको मतलव मसीहका शत्रुहरूलाई परमेश्वरले पूर्ण रूपमा पराजित गर्नुहुनेछ र उनीहरूको अधीनमा पार्नुहुनेछ। वैकल्‍पिक अनुवादः "जबसम्म म तपाइँलाई तपाइँका सबै शत्रुहरूमा विजयी तुल्याउँदिन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सबै इस्राएलका घर

यसले सम्पूर्ण इस्राएललाई जनाउँदछ । वैकल्‍पिक अनुवादः "प्रत्येक इस्राएली" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू