27 lines
3.4 KiB
Markdown
27 lines
3.4 KiB
Markdown
|
# मेरो ... मेरो जवाफ यही छः के
|
||
|
|
||
|
सम्भावित अर्थहरू हुन् १) यसपछि आउने शब्दहरूले पावलको बचाउ गर्छन् वा २) [१ कोरिन्थी ९:१-२](./01.md) मा भएका शब्दहरू पावलका बचाउ हुन् । वैकल्पिक अनुवादः “मेरो ... मेरो जवाफ यही छः के ... ।”
|
||
|
|
||
|
# के हामीलाई खाने र पिउने अधिकार छैन ?
|
||
|
|
||
|
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीसँग मण्डलीहरूबाट खाने र पिउने कुरा लिने पूर्ण अधिकार छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
|
||
|
|
||
|
# हामी
|
||
|
|
||
|
यहाँ “हामी”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]]).
|
||
|
|
||
|
# के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग एउटा विश्वासी पत्नी लिएर हिँड्ने अधिकार छैन ?
|
||
|
|
||
|
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यदि हामीसँग विश्वासी पत्नी छन् भने, अरू प्रेरितहरू र प्रभुका भाइ, र केफासलाई जस्तै हामीलाई पनि उनीहरूलाई लिएर हिँड्ने अधिकार छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
|
||
|
|
||
|
# अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ ?
|
||
|
|
||
|
पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्दै छन् । वैकल्पिक अनुवादः “पैसा कमाउनका लागि काम गर्न जरुरी मानिसहरू बारनाबास र म मात्रै हौँ भनी तिमीहरूले सोच्छौ जस्तो छ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
|
||
|
|
||
|
# अनुवादका शब्दहरू
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/kt/believer]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/apostle]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/peter]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/barnabas]]
|