Door43-Catalog_ne_tn/1co/02/08.md

28 lines
2.5 KiB
Markdown
Raw Normal View History

2020-02-12 22:37:20 +00:00
# महिमाका प्रभु
“येशू, महिमामय प्रभु”
# आँखाले नदेखेका ... विचार नगरेका ... उहाँलाई प्रेम गर्नेहरूलाई
यो एउटा अपूर्ण वाक्‍य हो । कुनै अनुवादकले यसलाई पूर्ण वाक्‍य बनाउँछन्ः “आँखाले नदेखेका ... विचार नगरेका; यी नै कुराहरू हुन् ... उहाँलाई प्रेम गर्नेहरूका ... ।” अरुले यसलाई अधुरै छोड्‍छन् तर यहाँ यो अधुरै हो भनी जनाउने चिन्‍ह राख्छन् र यो पदको निरन्‍तरताको रूपमा अर्को पद सुरु गर्छन्ः “‘आँखाले नदेखेका ... कुराहरू ... उहाँलाई प्रेम गर्नेहरूका ... -”
# आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू
व्यक्तिको सबै भागहरूलाई जनाउने यी तीवटा कुराहरू हुन् जसले परमेश्‍वरले तयार पार्नुभएका कुराहरूको बारेमा कोही मानिस जानकार भएको छैन भनेर जोड दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ
उहाँलाई प्रेम गर्नेहरूका लागि प्रभुले स्वर्गमा अद्‍भुत आश्‍चर्यमयी कुराहरू सृजना गर्नुभएको छ ।
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/ruler]]
* [[rc://*/tw/dict/bible/other/age]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/kt/crucify]]
* [[rc://*/tw/dict/bible/kt/lordgod]]
* [[rc://*/tw/dict/bible/kt/glory]]
* [[rc://*/tw/dict/bible/other/written]]
* [[rc://*/tw/dict/bible/kt/love]]