# महिमाका प्रभु “येशू, महिमामय प्रभु” # आँखाले नदेखेका ... विचार नगरेका ... उहाँलाई प्रेम गर्नेहरूलाई यो एउटा अपूर्ण वाक्‍य हो । कुनै अनुवादकले यसलाई पूर्ण वाक्‍य बनाउँछन्ः “आँखाले नदेखेका ... विचार नगरेका; यी नै कुराहरू हुन् ... उहाँलाई प्रेम गर्नेहरूका ... ।” अरुले यसलाई अधुरै छोड्‍छन् तर यहाँ यो अधुरै हो भनी जनाउने चिन्‍ह राख्छन् र यो पदको निरन्‍तरताको रूपमा अर्को पद सुरु गर्छन्ः “‘आँखाले नदेखेका ... कुराहरू ... उहाँलाई प्रेम गर्नेहरूका ... ’-” # आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू व्यक्तिको सबै भागहरूलाई जनाउने यी तीवटा कुराहरू हुन् जसले परमेश्‍वरले तयार पार्नुभएका कुराहरूको बारेमा कोही मानिस जानकार भएको छैन भनेर जोड दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ उहाँलाई प्रेम गर्नेहरूका लागि प्रभुले स्वर्गमा अद्‍भुत आश्‍चर्यमयी कुराहरू सृजना गर्नुभएको छ । # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/other/ruler]] * [[rc://*/tw/dict/bible/other/age]] * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/kt/crucify]] * [[rc://*/tw/dict/bible/kt/lordgod]] * [[rc://*/tw/dict/bible/kt/glory]] * [[rc://*/tw/dict/bible/other/written]] * [[rc://*/tw/dict/bible/kt/love]]