Door43-Catalog_ne_tn/1co/01/26.md

37 lines
3.1 KiB
Markdown
Raw Normal View History

2020-02-12 22:37:20 +00:00
# जोड्ने कथनः
परमेश्‍वरको सामु विश्‍वासीहरूका स्थानलाई पावलले जोड दिन्‍छन् ।
# तिमीहरूमध्‍ये धेरै जना ... थिएनौ
यसलाई सकारात्‍मक रूपमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्‍ये निकै थोरै”
# मानिसको स्तरको मापमा बुद्धिमान्‌
“जे कुरालाई धेरैजसो मानिसले बुद्धिमान् भन्‍छन्”
# उच्‍च घरानामा जन्‍म
“तिमीहरूका परिवार उच्‍च भएका हुनाले विशेष”
# ... बुद्धिमान्‌हरू ... परमेश्‍वरले चुन्‍नुभयो । ... बलियाहरू ... परमेश्‍वरले चुन्‍नुभयो ।
परमेश्‍वरको काम गर्ने तरिका र परमेश्‍वरले ती कसरी गर्नुपर्छ भन्‍ने मानिसहरूका विचारका बीचमा भएको भिन्‍नतालाई जोड दिनका लागि दुई वाक्‍यमा उही शब्‍दहरूलाई पावलले धेरैपल्‍ट दोहोर्‍याउँछन्, जसको अर्थ करिब एउटै हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
# परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो
“संसारले बुद्धिमान् ठानेका मानिसहरूलाई सरममा पार्नका लागि संसारले मूर्ख ठानेका मानिसहरूलाई परमेश्‍वरले छान्‍नुभयो”
# बलियाहरूलाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले संसारमा भएका दुर्बल कुरालाई छान्‍नुभयो
“संसारले शक्तिशाली ठानेका मानिसहरूलाई शर्ममा पार्नका लागि संसारले दुर्बल ठानेका मानिसहरूलाई परमेश्‍वरले छान्‍नुभयो”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/kt/power]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/other/shame]]
* [[rc://*/tw/dict/bible/kt/elect]]