# जोड्ने कथनः परमेश्‍वरको सामु विश्‍वासीहरूका स्थानलाई पावलले जोड दिन्‍छन् । # तिमीहरूमध्‍ये धेरै जना ... थिएनौ यसलाई सकारात्‍मक रूपमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्‍ये निकै थोरै” # मानिसको स्तरको मापमा बुद्धिमान्‌ “जे कुरालाई धेरैजसो मानिसले बुद्धिमान् भन्‍छन्” # उच्‍च घरानामा जन्‍म “तिमीहरूका परिवार उच्‍च भएका हुनाले विशेष” # ... बुद्धिमान्‌हरू ... परमेश्‍वरले चुन्‍नुभयो । ... बलियाहरू ... परमेश्‍वरले चुन्‍नुभयो । परमेश्‍वरको काम गर्ने तरिका र परमेश्‍वरले ती कसरी गर्नुपर्छ भन्‍ने मानिसहरूका विचारका बीचमा भएको भिन्‍नतालाई जोड दिनका लागि दुई वाक्‍यमा उही शब्‍दहरूलाई पावलले धेरैपल्‍ट दोहोर्‍याउँछन्, जसको अर्थ करिब एउटै हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]]) # परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो “संसारले बुद्धिमान् ठानेका मानिसहरूलाई सरममा पार्नका लागि संसारले मूर्ख ठानेका मानिसहरूलाई परमेश्‍वरले छान्‍नुभयो” # बलियाहरूलाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले संसारमा भएका दुर्बल कुरालाई छान्‍नुभयो “संसारले शक्तिशाली ठानेका मानिसहरूलाई शर्ममा पार्नका लागि संसारले दुर्बल ठानेका मानिसहरूलाई परमेश्‍वरले छान्‍नुभयो” # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/kt/power]] * [[rc://*/tw/dict/bible/kt/foolish]] * [[rc://*/tw/dict/bible/other/shame]] * [[rc://*/tw/dict/bible/kt/elect]]