भँगेराले आफ्नो गुँड अनि गौँथलीले त्यसका बचेरोहरूलाई राख्ने गुँड कहाँ भेट्टाउँछे ?
तिनीहरूले आफ्ना बसेरा र गुँड सर्वशक्तिमान् परमप्रभुको वेदीहरू नजिकै भेट्टाएका छन् ।
सर्वशक्तिमान् परमप्रभुको लागि लेखकले अरू के नाउँहरू प्रयोग गर्छन् ?
तिनले मेरो राजा र मेरो परमेश्वर नाउँहरू प्रयोग गर्छन् ।