ne_tq/psa/84/03.md

8 lines
791 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# भँगेराले आफ्नो गुँड अनि गौँथलीले त्यसका बचेरोहरूलाई राख्‍ने गुँड कहाँ भेट्टाउँछे ?
तिनीहरूले आफ्ना बसेरा र गुँड सर्वशक्तिमान् परमप्रभुको वेदीहरू नजिकै भेट्टाएका छन् ।
# सर्वशक्तिमान् परमप्रभुको लागि लेखकले अरू के नाउँहरू प्रयोग गर्छन् ?
तिनले मेरो राजा र मेरो परमेश्‍वर नाउँहरू प्रयोग गर्छन् ।